१९ बैशाख २०८१, बुधबार

Tag: सकस

काठमाडौंमा दुई पुलमा सकस : एउटा भत्काइँदै, एउटा भत्काएर नयाँ बनाइँदै

१ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंका दुई व्यस्त सडकमा पर्ने दुई पुल निर्माणको काम लम्बिने भएको छ । तीमध्ये टेकुमा विष्णुमती माथिको पुल निर्माण भइसके पनि मापदण्डअनुसार नभएकाले भत्काइँदै छ भने तीनकुनेस्थित निर्माणाधीन बागमती पुल पनि भत्काएर नयाँ बनाइँदै