२४ बैशाख २०८१, सोमबार

Tag: संस्कृति

नेपाल प्रज्ञा प्रतिष्ठानको ३२औँ प्राज्ञ सभा हिजो देखि सुरु

कार्तिक १४, काठमाडौँ |  नेपाल प्रज्ञा प्रतिष्ठानको ३२औँ प्राज्ञसभाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले एक समारोहबीच उद्घाटन गरे । सोमबार सुरु भएको सो सभाले वार्षिक कार्यक्रम, नीति तथा बजेट तय गर्नेछ । सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले