२ मंसिर २०८१, आइतबार

Tag: संस्कृति र उत्पादनको प्रवर्द्धन

मुस्ताङमा महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै

गण्डकी । बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि कृषि तथा पर्यटन मेलाको तयारीमा जुुटिसकेका थिए । चिसोको प्रवाह नगरी मेलालाई