११ श्रावण २०८१, शुक्रबार

Tag: संसद भवन

संसद भवनमा एमाले संसदीय दलको बैठक

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी रहेको छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठक जारी रहेको हो । संसद् बैठक बस्नुअघि एमालेले संसदीय दलको बैठक जारी रहेको हो । नेपाली कांग्रेस