६ असार २०८१, बिहिबार

Tag: संसद भवन

संसद भवन नयाँ वानेश्वरमा विपक्षी दलहरुको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक जारी रहेको छ । संघीय संसद भवन नयाँ वानेश्वरस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलहरुको बैठक जारी रहेको हो । जारी बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी