३ फाल्गुन २०८२, आइतबार

Tag: संसद्मा महतको प्रश्न

संसद्मा महतको प्रश्न- एउटा कुखुराको चल्ला हराउँदा खोजी हुने गरेपनि एम अधिकारी को हुन् ?

काठमाडौँ । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको आजको बैठकमा एम अधिकारीको बारेमा खोजी गर्न प्रश्न उठेको छ । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले एम अधिकारी हराएकोमा कसैले चिन्ता नगरेको भन्दै व्यंग गरेका हुन् । उनले सरकार र प्रतिपक्ष