१३ श्रावण २०८३, बुधबार

Tag: संसद्‌मा पेस

९ विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौँ । सरकारले विभिन्न विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ । आजको मन्त्रिपरिषद बैठकले ९ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकपछि सरकार प्रवक्ता सम्मित पोखरेलले विभिन्न विधेयकहरू संघीय संसदमा पेस गर्न स्वीकृति