१४ बैशाख २०८१, शुक्रबार

Tag: संविधान सभा

बिश्वमा भएका संविधान सभाका दृष्टान्तहरु

संविधान सभाद्वारा संविधान निर्माण गर्ने प्रक्रियालाई लोकतान्त्रिक मानिएपनि विश्वका कतिपय मुलुकमा संविधान सभाले बनाएको संविधान सफल र असफल भएका दुवै उदाहरणहरु छन् । संविधान सभाको निर्वाचनबाट संविधान बनाउने प्रयास थुप्रै देशहरुमा भएका पाईन्छन् । संसारमा संविधान सभाको प्रयोगका साथै यसको