१२ आश्विन २०८१, शनिबार

Tag: संविधान संशोधन नभएसम्म

संविधान संशोधन नभएसम्म सरकारमा सहभागी नहुने झाको दावी

१३ फागुन, काठमाण्डौ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले भने,‘संविधान संशोधन भयो भनेमात्रै हामी सरकारमा जानेबारे सोच्न सक्छौं, अहिले हामीले सरकारमा सहभागी हुनेबारे केही पनि सोचेको