४ जेष्ठ २०८३, सोमबार

Tag: संयुक्त बैठक

बालुवाटारमा माओवादी घटकहरुको संयुक्त बैठक जारी

काठमाडौँ । नेकपा माओवादी घटकहरुको संयुक्त बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी घटकहरुको संयुक्त बैठक जारी रहेको हो । पार्टी एकतासाथै जनयुद्धका घटनाका विषयमा साझा धारणा बनाउन माओवादी घटकहरुको बैठक जारी रहेको हो । विस्तृत शान्ति