संघीय लोकतान्त्रिक मोर्चाबाट बाहिरियो जनमत पार्टी
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टी तराई मधेसकेन्द्रित सात दलीय संघीय लोकतान्त्रिक मोर्चाबाट बाहिरिएको छ । मधेश केन्द्रित ७ दलीय संघीय लोकतान्त्रिक मोर्चाको चुनावी गठबन्धनबाट जनमत पार्टी आज बाहिरिएको हो । सरकारसँगका माग, संघर्ष र मुद्दाहरूमा मोर्चामा सँगै