६ बैशाख २०८३, आइतबार

Tag: संघाई ग्रुप

लागूऔषध ओसारपसारको अभियोगमा संघाई ग्रुपका अध्यक्ष पक्राउ

काठमाडौं- संघाई ग्रुपका अध्यक्ष पवन संघाईलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध बेचबिखनको अभियोगमा संघाईलाइ पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी गणेश केसीले जानकारी दिए। उनका अनुसार आजै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी भइरहेको छ। संघाई एभरेष्ट इन्स्योरेन्सका अध्यक्षसमेत हुन्। गत