२ जेष्ठ २०८१, बुधबार

Tag: संक्रमण

निषेधाज्ञामा पनि संक्रमण दर हालसम्मकै उच्च

काठमाडौं, बैशाख २३ । नेपालमा कोरोना सङ्क्रमण विस्तारमा कमी आउन सकेको छैन । राजधानी उपत्यकालगायत धेरै जिल्लामा कोरोना विस्तारको साङ्लो चुँडाल्न निषेधाज्ञा लगाइए पनि सङ्क्रमण दर अझै उच्च छ । गएको २४ घण्टामा आठ हजार ६५९ जना सङ्क्रमित भएका छन्