२२ बैशाख २०८१, शनिबार

Tag: संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०४३ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार ६७ जना पुगेको छ । यस्तै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म १८ हजार ८ सय ८४