२४ बैशाख २०८१, सोमबार

Tag: श्रीमतीको हत्या

काठमाडौँको टोखामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ, ११ असार । काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहरी प्रधान