११ बैशाख २०८३, शुक्रबार

Tag: श्राद्धस्थल

सामरिक महत्वको वेत्रावती : हिन्दू र बौद्धको श्राद्धस्थल

२२ पुस, वेत्रावती । “सबै जनाले कर्मपात्रोमा पानी चढाउनुहोला, हातमा जल लिनोस्, अनि पितृलाई सम्झनुहोस्”, पं वेनीप्रसाद सापकोटा वेत्रावतीस्थित नदी किनारमा तीनतिर बसेका जजमानलाई मन्त्रोच्चारण गर्दै र सिकाउँदै हुनुहुन्थ्यो । नुवाकोट कुमारीका टङ्कनाथ मुडभरी, बट्टारका विष्णु क्षेत्री र ज्ञानबहादुर राईको