२५ बैशाख २०८१, मंगलबार

Tag: श्रमिक

पन्ध्र हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित

३ भदौ, काठमाडौँ ।  नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५