२ बैशाख २०८३, बुधबार

Tag: श्यामशङ्कर झा

कृषि शिक्षाको केन्द्र बन्दै टीकापुर

९ असोज, टीकापुर । कृषि जेटिए र कृषि विज्ञानमा दुईवटा स्नातक क्याम्पस खुलेपछि टीकापुरवासी खुशी भएका छन् । सरकारले टीकापुरमा कृषिका विभिन्न शैक्षिक कार्यक्रम लागू गरेपछि स्थानीयवासी खुशी भएका हुन् । यसबाट यस क्षेत्रको मात्र नभई मुलुककै कृषि विकासमा सहयोग