५ भदौ, काठमाडौँ । प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माका नाममा ‘श्यामप्रसाद विचार प्रतिष्ठान’ स्थापना गरिएको छ । श्यामप्रसादसँग नजीक रहेर काम गर्नुभएका, प्रगतिशील साहित्यकार तथा कलाकारहरूको यही भदौ २ गतेको भेलाले भोजपुरका शिवकुमार श्रेष्ठको संयोजकत्वमा सात सदस्सीय समिति