शेयर बजार ओरालोतर्फ
४ पुस, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ४६ बिन्दुले घटेर एक हजार १६२ दशमलव ७० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन