१४ जेष्ठ २०८१, सोमबार

Tag: शेयर बजार

शेयर बजारमा झिनो सुधार

२५ मङ्सिर, काठमाडौँ । शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने