२ जेष्ठ २०८३, शनिबार

Tag: शेयर बजार

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १ असार । लगातार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.३६ बिन्दुले घटेर एक हजार २५८.२७ मा पुगेको छ । ठूला कम्पनीको