१२ बैशाख २०८१, बुधबार

Tag: शेयर बजार

शेयर बजार : नेप्से परिसूचक उकालो

काठमाडौँ, ३१ असार । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४५ विन्दुले बढेर एक हजार २५९.०१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन