१९ बैशाख २०८१, बुधबार

Tag: शेखर कोइराला

‘शेरबहादुर देउवाले प्रजातन्त्र राजालाई बुझाएकै हो’

१० कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट विश्राम लिनुपर्ने बताएका छन् । आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेसँग गरेको कुराकानीमा उनले शेरबहादुरले काँग्रेसमा विश्वास जिते पनि काँग्रेस पार्टी