चैत १६, काठमाडौं । नेपाल सरकारले निजी विद्यालयले चैत १ महिनाको शुल्क लिन नपाउने यदि लिएको भए फिर्ता गर्नुपर्ने निर्णय गरेको छ । आज नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्वजानिक