५ फाल्गुन २०८२, मंगलबार

Tag: शीर्षनेताको छलफल

प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री दुई प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा,