ओलीसँगको निर्णायक छलफल अघि प्रचण्ड, झलनाथ र माधव शीतलनिवासमा
काठमाडौं, असार २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चर्किएको आन्तरिक व्यक्तिगत शीतयुद्धले जटिल रुप लिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न आज आइतबार बिहान ११ बजे शितलनिवास पुगेका हुन् । एकताको