२ बैशाख २०८१, आइतबार

Tag: शिष्टाचार भेट

अर्थमन्त्री पुनसँग कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री पुनले