८ बैशाख २०८१, शनिबार

Tag: शिवम् सिमेन्ट्स लिमीटेड

शिवम सिमेन्टले रु.५२.८० करोडको आइपीओ जारी गर्ने

१४ चैत, काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमीटेडले ५२ करोड ८० लाख मूल्य बराबरको ५२ लाख ८० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । यो कम्पनीले चैत ६ गते धितोपत्र बोर्डमा आइपीओ निश्कासनका लागि आवेदन दिएको हो ।