८ बैशाख २०८१, शनिबार

Tag: शिक्षा सदन

२२ वर्षसम्म दर्ता हुन नसकेको उज्यालो शिक्षा सदन

दुर्गा देवकोटा, लम्की, १६ जेठ । कैलाली जिल्लाको पहाडी भू–भाग मोहन्याल गाउँपालिका–७ कचालीस्थित उज्यालो शिक्षा सदन (विद्यालय) अहिलेसम्म दर्ता हुनसकेको छैन । स्थानीयवासीको पहलमा विसं २०५४ मा स्थापना भएको विद्यालय अहिलेसम्म सरकारी निकायमा दर्तासमेत हुन नसकेको हो । चौसठ्ठी घरका