१२ श्रावण २०८१, शनिबार

Tag: शम्भु धिमाल

कुम ठोक्किएको विषयमा विवाद हुँदा धिमालको हत्या, पक्राउ परेका चार नाबालक

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ । गएराति दुई समूहबीचमा भएको झगडामा परी मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको र उक्त घटनामा संलग्न