१२ आश्विन २०८१, शनिबार

Tag: शम्भुनाथ मगर

सप्तरीमा स्थगित भएको निर्वाचन आइतबार हुने

सप्तरी । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका-२ स्थित जनता मावि हरिराहा मतदानस्थलको स्थगित गरिएको दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको छ । डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरको उपस्थितिमा मतदानस्थलमै आज बसेको बैठकले स्थगित भएको मतदान आइतबार बिहान ७