७ बैशाख २०८१, शुक्रबार

Tag: शपथ

राष्ट्रियसभा सदस्य दाहालले लिए शपथ

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । दाहाललाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार सिंहदरबारमा शपथ गराएका हुन् । अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई संघीय संसद्को लोगो समेत प्रदान गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले यही