१३ आश्विन २०८१, आइतबार

Tag: शनिबारे हटिया

चिसापानी बजारमा लाग्ने शनिबारे हटियालाई गरियो व्यवस्थित

केदार मगर, खोटाङ, २२ माघ । जन्तेढुङ्गा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र चिसापानी बजारमा लाग्ने शनिबारे हटियालाई व्यवस्थित गरिएको छ । छिमेकी जिल्ला भोजपुरको समेत व्यापारिक केन्द्र रहेको चिसापानीको परम्परागत शनिबारे हटियालाई गाउँपालिकाको रु ११ लाख लगानीमा आधुनिक रूप दिइएको हो