१२ बैशाख २०८१, बुधबार

Tag: शक्ति बहादुर बस्नेत

को हुन् वातावरण मन्त्री शक्ति बस्नेत ?

पृष्ठभूमि र जन्म वर्तमान वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत जाजरकोटको ग्रामिण वर्ग संघर्षवाट राजनीति सुरु गरेका नेता हुन् । वि. सं. २०२८ साल बैसाख १ गते बुवा  डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मेका