२२ बैशाख २०८१, शनिबार

Tag: शक्तिबहादुर बस्नेत

वनमन्त्री–वृक्षरोपण

२० जेठ, काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वातावरण प्रदूषण बढ्दै गएकाले यसको रोकथामका लागि सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने भएकाले निजी क्षेत्र तथा वातावरण चेतना फैलाउने कार्यमा संलग्न सबै संघसंस्थाको सहकार्य आवश्यक भएको बताउनुभएको छ ।