८ बैशाख २०८१, शनिबार

Tag: शंका

नजिककै व्यक्तिमाथि शंका, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्तिसमेत अनुसन्धानको दायरामा

काठमाडौं । बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको दायरामा राखेको छ ।आजको राजधानी दैनिकमा समाचार छ । प्रहरीले घटनाको