२१ बैशाख २०८१, शुक्रबार

Tag: व्यास नगरपालिका

तनहुँमा बालविवाह गराउने ५ जना पक्राउ

दमौली, २५ असार । जिल्ला प्रहरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका–११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बेहुला