४ आश्विन २०८१, शुक्रबार

Tag: व्यापक समीक्षा

‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’

काठमाडाैँ । संविधानविद् नीलाम्बर आचार्यले संविधान संशोधन गर्नुअघि व्यापक समीक्षा जरुरी रहेको बताएका छन् । नेपाल रेडियो नेटवर्कको आठौँ वार्षिकोत्सव र संविधानको नवौँ वर्षका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले लोकतन्त्रलाई थप समृद्ध बनाउन संविधान संशोधन आवश्यकता रहेको समेत उल्लेख