२७ असार २०८३, शनिबार

Tag: व्यवसाय टाट

व्यवसाय टाट पल्टिएपछि निराश भएर अश्विन राउतद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आफ्नै घरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय अश्विनकुमार राउतले व्यवसाय टाट पल्टिएपछि निराश भएर आत्मदाह प्रयास गरेको अनुमान गरिएको छ । पारिवारिक स्रोतका अनुसार सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि र दिब्यश्री ट्रेड कन्सर्न