काठमाडौँ । बिपी सङ्ग्राहलय समितिले नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको विविध आयामलाई समेटेर वृत्तचित्र निर्माण गर्ने भएको छ । सङ्ग्राहलयले आज पत्रकार सम्मेलन गरेर बिपी कोइराला निर्वासनमा रहँदाका महत्वपूर्ण पक्ष स्थान र कांग्रेसको जन्मस्थल