७ आश्विन २०८१, सोमबार

Tag: वीरगञ्ज हेल्थ केयर अस्पताल

पर्साको वीरगञ्जमा कोरोना संक्रमणवाट १ जना महिलाको मृत्यु

वीरगञ्ज, भदौ ७ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । गत साउन २४ देखि गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत महिलाको मृत्य भएको हो । वीरगञ्ज महानगरपालिका-११ श्रीपुर निवासी