ओलीसँगको भेटपछि प्रचण्डले भने – मन्त्रिपरिषद् आजै विस्तार हुन्छ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् आजै विस्तार हुने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको भेटवार्तापछि संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्ड यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आजको