७ बैशाख २०८१, शुक्रबार

Tag: विष्णु रिमाल

एमालेको प्रश्न : प्रधानमन्त्रीले चुनाव लड्दा पदबाट राजीनामा दिनुपर्दैन ?

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह चुनावमा उमेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति आपत्ति जनाएका छन् । रिमालले सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता व्यवस्थाप्रति आपत्ति जनाएका छन् । निर्वाचन आयोगले बनाएको