१२ श्रावण २०८१, शनिबार

Tag: विश्व सामाजिक मञ्च

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन सुरु

काठमाडौँ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरु हुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा हालसम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन