७ बैशाख २०८१, शुक्रबार

Tag: विश्व बैंक

विश्व बैंकबाट ३५ अर्ब ऋण लिने : यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णयहरु

काठमाडौँ । सरकारले विश्व बैंकबाट करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ । हिजो भदौ २७ गते सोमबार बसेको मन्त्रिपरिषद् वैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हिजोको मन्त्रिपरिषद् वैठकले विभिन्न १५ निर्णय गरेको जानकारी दिएका