११ बैशाख २०८१, मंगलबार

Tag: विश्व क्रिकेट लिग डिभिजन टु

विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित

२६ माघ, काठमाण्डौ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । एफिज पार्क मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाललाई ६ विकेटले हराउँदै ओमान विजयी भएको हो ।