२० जेष्ठ २०८३, बुधबार

Tag: विश्वमाझ चिनाएको दिन

अन्नपूर्ण आरोहण दिवस : गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको दिन

गण्डकी । विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको आरोहण भएको दिन जुन ३ ले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटनमा महत्त्वपूर्ण स्थान ओगट्ने गरेको छ । गण्डकीलाई विश्वव्यापी रूपमा पहिचान गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको