काठमाडौं । स्पिनर सन्दीप लामिछानेकाे उत्कृष्ट बलिङमा नेपालले कतारलाई ५ रनले हराएको छ । सन्दीपले ५ विकेट लिएपछि नेपालले कतारलाई ५ रनले हराएको हो । लामिछानले अन्तिम ओभरमा १० रन रक्षा गरेसँगै नेपालले कतारविरुद्ध ५ रनको रोमाञ्चक जित निकालेको छ