१३ आश्विन २०८१, आइतबार

Tag: विश्वकप छनोट फुटबल

विश्वकप छनोट फुटबल : लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश

काठमाडौँ । नेपाल फिफा विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले लाओसलाई उसैको मैदानमा १-० गोलले हराउँदै फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो । फिफा विश्वकप-२०२६ तथा एएफसी एसियन कप-२०२७ को पहिलो चरणको छनोटमा