७ बैशाख २०८१, शुक्रबार

Tag: विशाल भट्टराई

विशाल भट्टराईसहित यी नेताहरु मन्त्री बन्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् । नेकपा विभाजन भएर दुई समूहमा बाँडिएपछि ओलीले मन्त्रिपरिषद्लाई नयाँ अनुहारहरूलाई सामेल गर्न लागेको उनी निकट नेताहरुले बताएका छन् । मन्त्री बन्ने सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई,